प्रिय महिलाहरू, यी तितो सत्य तपाईंले निल्नुपर्छ !
1. याैन सम्बन्धले मात्रै पुरुषलाई बाँधेर राख्न सकिदैन। यदि तपाई चाहनुहुन्छ भने ओछ्यानमा 360% घुमाउनुहोस, उसले तपाईलाई अझै फ्याँक्नेछ। तपाई सेतो नबन्दासम्म ब्लीच गर्नुहोस, यदि उसले तपाईमा असल श्रीमतीमा हुनुपर्ने गुणहरू पाएन भने, उसले तपाईलाई छोडेर जानेछ।
2. यदि कुनै मानिसले नगद पैसाद्दारा तपाईंको प्रेम जित्ने काेशिष गर्छ भने सधैंभरि तपाईंसँग रहन सक्दैन। र वास्तविक पुरुषहरू पैसालाई मात्रै माया गर्ने नक्कली महिलाहरूसँग बस्दैनन।
3. महिलाको सुन्दरताले उसलाई दरबारमा लैजान सक्छ, तर उसको चरित्रले दरबारमा कति समय बस्छे भनेर निर्धारण गर्छ। सुन्दरताले पुरुषलाई आकर्षित गर्छ तर चरित्रले उनीहरूलाई त्यहाँ सधैभरी राख्छ।
4. भौतिक चीजहरू निश्चित रूपमा यसको महत्त्वहरू छन, तर यसले मात्रै साँच्चै अर्थपूर्ण जीवनको धन प्रदान गर्न सक्दैन।
5. चरित्र बिना सेक्सी हुनुले तपाईलाई श्रीमान पाउनुहुन्न, तपाईले प्रेमी मात्र पाउनुहुनेछ।
6. याैनले आनन्द ल्याउन सक्छ, तर यसले प्रेम कहिल्यै ल्याउन सक्दैन। याैन प्रेमको उत्पादन हो, प्रेम याैनको उत्पादन होइन।
7. याैनले मानिसलाई रातभर तपाईंसँग बस्न सक्छ, तर प्रेमले उसलाई जीवनभर रहन दिन्छ।
8. त्यहाँ केहि चीजहरू छन, जुन पैसाले किन्न सक्दैन। जस्तै : शिष्टाचार, नैतिकता र निष्ठा।
9. तपाईले कस्तो लुगा लगाउनु हुन्छ, त्यसले पुरुषले तपाईलाई कसरी सम्बोधन गर्ने भनेर निश्चित रूपमा निर्धारण गर्दछ।
10. तपाईले प्रेम(Love) र कामवासना(Lust) बिचकाे गहिरो अर्थ र उद्देश्यलाई बुझ्नुपर्छ। किनकि जीवनमा तपाईंले कामवासना वाला व्यक्तिलाई धेरै र साँचो प्रेम गर्ने वालालाई कमै भेट्टाउनू हुनेछ। किनकि एकरात बिताउने बेश्याले पनि “I Love You” भन्छ, र सारा जीवन बिताउने जीवन साथीले पनि त्यही “I Love You” नै भन्छ, तर त्यसको अर्थ र उद्देश्यमा आकाश जमिनको फरक हुन्छ।

No comments:
Post a Comment