१. परमेश्वरको नाउँ व्यथैमा नलिनू
प्रस्थान २०:७ उपदेशक ५:१-७
२. पवित्र आत्माको विरुद्ध नबोल्नू
प्रस्थान २३:२०-२७ मत्ती १२:३१-३२ लूका १२:१० मर्कुस ३:२८ - २९
३. परमेश्वरका अभिषिक्त जनको विरुद्ध नबोल्नू
भजनसङ्ग्रह १०५: १५, २:२-५, २०:६ उत्पत्ति २० : ३-७ १इतिहास १६:२२ १ शमूएल २६ : ७-११, २४:३-१३, १२:३-५, १९:१०, १८:११-१५, २६:२५ २शमूएल १:१४ गन्ती १२:१-१३, १४:६, १६:१-५०, २१:४-९
४. झूटा देवताहरूको नाउँ उच्चारण नगर्नू
प्रस्थान २३:१३ प्रस्थान २०:१-६ एफिसी ५:३-५
५. इस्राएलको विरुद्ध नबोल्नू
उत्पत्ति १२:२-३ गन्ती २३:८, २१, २३
६. आफ्नो भाइको विरुद्धमा नबोल्नू
याकूब ४:११-१२ लेवी १९:११-१४ प्रस्थान २३:१-२ हितोपदेश २४:२८
७. शासकको विरुद्धमा नबोल्नू
प्रस्थान २२:२८ प्रेरित २३:५
८. आफ्नो प्रशंसा आफैले नगर्नू
२कोरिन्थी १०:१८ रोमी २:१-४, २९ हितोपदेश २७:२, ३०:३२-३३, २५:२७
९. गोप्यता भङ्ग नगर्नू
हितोपदेश २५:९, ११:१३ लेवी १९:१६-१८
१०. आफूले नजानेको कुरा नबोल्नू
यहूदा १:८, १० उपदेशक ५:७ याकूब ३:१-२ २ तिमोथी २:१४-१७
११. आफूले पालना नगरेका कुरा नबोल्लू
रोमी १५:१४ - २१ मत्ती ५:१७-२०, २३:१-७ प्रेरित २०:३२ १तिमोथी १:६-७ १कोरिन्थी २:१-५
१२. झूट नबोल्नू
प्रस्थान २०:१६ अय्यूव २७:३-४ व्यवस्था ५:२० कलस्सी ३: ९ १पत्रुस ३:१० यूहन्ना ८:४४
१३. हो-होइन भन्दा बढी नबोल्नू
हितोपदेश २६:२८, २९:५, १८:२, १५:२ याकूब ५: १२ मत्ती ५:३७ १थिस्सलोनिकी २:५
१४. सराप र कुवाक्य मुखबाट ननिकाल्नू
एफिसी ४:३१-३२, ५:११-१२ एफिसी ५:३-५ १पत्रुस ३: ९ - १० हितोपदेश १३:३, २१:२३
१५. आफूले बोलेको कुरा नबदल्नू
भजनसङ्ग्रह १५:४, ६६:१३-१४, ८९:३४-३५ उपदेशक ५.४-७ व्यवस्था २३:२१
१६. सम्झौता नगर्नु वा वाचा नबाँध्नु
यहोशू ९:१४-२० न्याय २:२ हितोपदेश ६:१-५ व्यवस्था २०:१६, ७:१-११ प्रस्थान २३:३२

No comments:
Post a Comment